हिविसकस हाजिरी जवाफमा ६ वटा स्कुल फाइनलमा

  • पुष १४, २०७९
  • ५८३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,१४ पुष ः हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ द्धारा आयोजित धरान नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिताको फाइनलमा ६ वटा स्कुल प्रवेश गरेका छन् ।

विहिवार भएको पहिलो चरणको प्रतियोगितामा सहभागी २७ स्कुल मध्ये ६ वटा स्कुल फाइनलमा प्रवेश गरेका हुन ।

फाइनल प्रवेश गर्ने स्कुलहरुमा नेपाल पुलिस स्कुल,चन्द्र संस्कृत मा.वि.,ज्वालामुखि मा.वि.सुनखरी एकेडेमी , एम्स एकेडेमी स्कुल र आयोजक हिविसकस इङलिस वोडिङ स्कुल रहेकाछन् ।

धरान भरीका २७ स्कुलबाट सहभागी मध्येबाट फाइनलका लागि ६ वटा विद्यालय छनौट भएको विद्यालयका सहायक प्रिन्सिपल विजय सिं थेवेले जानकारी दिएकाछन् ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय,चौथो,पाचौं र छैटौ हुने विजेताहरुले क्रमस १२ हजार, १० हजार, ८ हजार, ६ हजार, ४ हजार, २ हजार नगद मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताले लोक सेवाको तयारी गर्ने विद्यार्थीहरुका लागि थप सहज हुने स्कुलका प्रिन्सिपल गंगाराम राईको भनाई रहेको छ । प्रतियोगितालाई निरन्तरता दिदै जाने प्रिन्सिपल राईले वताएकाछन् ।

क्याम्ब्रिजमा एसइईका बिद्यार्थीहरुलाई ब्रिजकोर्स

छाल खवर धरान,७ वैशाखः क्याम्व्रीज ईन्स्टिच्युट अफ टेक्नोलोजि धरानले आयोजनाम ...

अल्फाविटा राष्ट्रिय खुल्ला बास्केटबल प्रतियोगिता

छाल खवर धरान,४ वैशाखः दोस्रो अल्फा विटा राष्ट्रिय खुल्ला महिला तथा पुरुष बा ...

एक्वा सेकेण्डरी इङ्लिस स्कुलको पुरस्कार बितरण

छाल खवर धरान, १ वैशाख ःएक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ को वार्षि ...

लोटस इङ्लिस बोर्डिङको बार्षिक परीक्षाफल प्रकाशन तथ

छाल खवर धरान,३० चैतः लोटस इङ्लिस बोर्डिङ स्कुल धरानको वार्षिक परीक्षाफल प्र ...

धरान उच्चका विज्ञान संकायका विद्यार्थीद्धारा १२ ल

छाल खवरधरान,२९ चैत ः धरान उच्चमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत कक्षा ...

धरान उच्चका ११ कक्षाका विद्यार्थीद्धारा १२ लाई विद

छाल खवरधरान,२६ चैत ः धरान उच्चमा अध्ययनरत कक्षा ११ का विद्याथीैहरुले कक्षा ...

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic