दोस्रो दिनको खेलमा विराट भेट्रान बिजयी

  • जेठ १०, २०८३
  • २५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० जेष्ठ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा बिराट भेट्रान फुटबल क्लव बिजयी वनेको छ ।

दोस्रो क्वाटरफाइनल खेलमा भरौल भेट्रान फुटबल क्लब लाई हराउदै विराट भेट्रान विजयी वनेको हो ।

खेलमा बिराट भेट्रान बिराटचौक र भरौल भेट्रान्स फुटबल क्लव वीचको भएको खेलमा पहिलो हाफमा भरौल भेट्रान्सका जर्सि नं १३ का भोलासेन ठकुरीले १ गोल गर्दै अग्रता दिलाएका थिए त्यसको केही मिनेटमा नै बिराट भेट्रान्सका जर्सि नं १४ का प्रकाश थापाले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए ।

पूवाद्धको पहिलो हाफको २४ औं मिनेटमा बिराट भेट्रानबाट पुन प्रकाश थापाले गोल गर्दै आफ्नो टिमलई २–१ को अग्रता दिलाउन सफल भएका थिए ।

त्यसैगरी पहिलो हाफको अन्तिम समयमा बिराट भेट्रान्सका जर्सि नं ७ का डेनि राईले गोल गर्दै ३–१ को अग्रता दिलाएका थिए ।

उत्तराद्धको हाफको अन्तिम समयमा बिराट भेट्रानका जर्सि नं ५ का देउमान लिम्बूले गोल गर्दै ४–१ को अग्रता सहित आफ्नो टिमलाई विजयी वनाउन सफल भएका थिए ।
खेलको प्लेयर अफ द म्याच बिराट भेट्रान्सका जर्सि नं १४ प्रकाश थापा घोषित भएका थिए ।

प्लेयर अफ द म्याचको पुरस्कार धरानका पुर्ब राष्ट्रिय खेलाडी इन्दु रसाइलीले प्रदान गरेका थिए ।

यसरी नै भोलि (सोमवार)को खेल तेस्रो क्वाटरफाइनल आयोजक हाम्रो धरान भेट्रान्स, सुनसरी र बेलका भेट्रान्स उदयपुर बिच हुने आयोजक समितिका सचिव उमेश जिमिले जानकारी दिएकाछन् ।

उद्घाटन खेलमा धरान भेट्रान विजयी

छाल खवर धरान,९ जेष्ठः चौथो संस्करणको “हाम्रो धरान भेट्रान फुटबल प्रति ...

अन्तर स्कुल बास्केटबलको उपाधी सुनाखरीलाई

छाल खवर धरान,९ वैशाखः अन्तर विद्यालय एस.ई.ई. बास्केटबल टुर्नामेन्ट–२० ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीवीच चुनावी प्रतिष

छाल खवर धरान,९ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का विद्यार् ...

जनता समाजवादी पार्टीको दुइ दिने प्रशिक्षण सम्पन्न

छाल खवर धरान,५ जेष्ठः जनता समाजबादी पार्टीले प्रदेश १ समितिले दुइदिने अगुवा ...

एसईईमा उर्तीण ४४ विद्यार्थीलाई सुनाखरी एकेडेमीद्धा

छाल खवर धरान,५ जेष्ठः सुनाखरी एकेडेमी धरानले एस.ई.ई–२०८२ मा उत्तीर्ण ...

एम्स एकेडेमीद्धारा २५ विधामा छात्रवृत्ति घोषणा

छाल खवर धरान,५ एम्स एकेडेमी धरानले कक्षा ११ मा विज्ञान संकायका लागि २५ भन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic