उपसचिव प्रेम सञ्जेल माथि महिलाद्धारा कुटपिट

  • साउन १७, २०७७
  • ८२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ साउन ः आफुलाई सरुवा गरेको विषयमा सरकारको विरोध गरेर सामाजिक सञ्जालबाट चर्चा कमाएका वरिष्ट उपसचिव प्रेमप्रसाद सञ्जेल माथि कुटपिट भएको छ ।

श्रम कार्यालय विराटनगरमा कार्यरत वरिष्ठ उपसचिव प्रेमप्रसाद सञ्जेल माथि आफ्नै कार्यालयका २ महिला कर्मचारीले कुटपिट गरेका थिए ।उनलाई आफ्नै कार्यलयका २ सहयोगी महिला कर्मचारीले कुटपिट गरेको कार्यालयले जनाएको छ ।

सो विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले सञ्जेलमाथि कुटपिट भएको पुष्टि गर्दै कुटपिट हुनुको कारण यकिन नभएको बताए ।

सञ्जेलले आफूमाथि हातपात भएको विषयमा जानकारी गराएपछि प्रहरी पठाएको र घटनाको वारेमा जानकारी लिदा कार्यालयकै २ जना महिला कर्मचारीले गरेको वुझियो ।

सञ्जेलको ओठभित्र चोट लागेर सामान्य रगत बगेको छ भने अन्य ठुलो चोटपटक नदेखिएको एसपी खड्काले जानकारी दिएकाछन् ।

दुवैपक्षलाई जिल्ला प्रहरी कार्यालय मोरङमा वोलाई छलफल गरी सहमति गराएर पठाईएको प्रहरीले जनाएको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic