बिचार

    Showing १-१० of २७ items.
  • जसपाको एकीकरणको सन्दर्भमा केही कुरा

    राजनैतिक दल आफुले चाहेको जस्तो ब्यबस्था भएको र उपरोक्त ब्याबस्था सहितको राज्य सन्चालन गर्ने उदेश्यले स्थापना भएको संस्था हो । अर्को शब्दमा भन्दा राज्य ब्यबस्था कस्तो हुने र कसरी सन्चालन हुने भन्ने अवधारणा सहित स्थापना भएको हुन्छ।दुई दल बिचको एकिकरणमा चाही कस्तो राज्य ब्यबस्था लागु गर्ने भन्ने निर्क्योल भएर मात्रै पार्टीहरुको एकीकरण गर्नु पर्छ त्यसैले बिचार मिल्नेसग एकीकरण गर्ने हो।जसपा पहिचान सहितको संघीय समाजबाद, पुर्ण समानुपातिक राज्य ब्यबस्था, प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख र मुख्यमन्त्री अनी स्थानिय तहमा दल रहित जनप्रतिनिधिको ब्यबस्थाले मात्र देशमा दिगो शान्ती र आर्थिक समृद्धि प्राप्

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • ६,२४४ पटक पढिएको
    • छाल खबर
  • ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

    प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठहर रहन्छ, राष्ट्रियताभन्दा माथि केही छैन ।देशको विशेषता बमोजिमको पार्टी निर्माण हुनुपर्छ । पार्टी जीवनको अन्तरसंघर्षमा विभिन्न समूहअन्तर्गत अल्पमत वा बहुमत, अनि मात्र व्यक्तिको कुरा आउँछ । यदि रसियन कम्युनिस्ट पार्टीमा मेन्सेविकको अगाडि बोल्सेभिक समूहका नेता लेनिनले जनक्रान्तिका रणनीतिक कार्य योजनासहितको दस्ताबेज अगाडि नसारेका भए रुसले जारशाहीबाट मुक्ति पाउने थिएन । । र, क्रान्तिको लागि संगठनात्मक नीति नलिएको भए लेनिन, क्रान्तिकारी नायक लेनिन, हुन सक्दैन थिए । आज संसारभरका कम्युनिस्ट लेनिनवादी संगठनात्मक सिद्धान्तको आध

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • ५,५१६ पटक पढिएको
    • छाल खबर
  • जसपा नेपाल बिभाजनका कारणहरु

    भनिन छ एक सफल बिद्रोहिले कथा मात्रै भन्दैन । यथास्थितिका बिरुद्ध नया सम्भाबनाको क्षितिज खोलिदिन्छ । बिद्रोहिलाई यो वा त्यो नाम मा गल्ति माथि गल्ति गरिरहने छुट पनि हुदैन् । यथास्थितिको बिरोध गरेर मात्रै परिबर्तनकारिको जिम्मेवारी पुुरा हुदैन । बिद्धानहरु भन्छन ईतिहासले पाठ सिकाउदैन सजाय मात्रै दिन्छ । चलन चल्तिमा भने हामि ईतिहासबाट पाठ सिक्दै भन्ने वाक्यासलाई बडो पृय ढगले प्रयोग गर्ने गर्छौ । ईतिहासबाट पाठ सिकेको भए सायद उपेन्द्र यादवले पार्टि स्थापना गरेको १७ बर्षमा ११ पटक बिभाजनको सामना गर्नु पदैनथ्यो । नियति वा उपेन्द्र यदबको नियतको परिणाम हो पार्टि बिभाजन र ब्यत्तिगत रुपमा पार्टि छोडनेहरुको

    • प्रकाशित मितिः असार २५, २०८१
    • ३,६८६ पटक पढिएको
    • छाल खबर
  • मानव अधिकारको रुपमा मानसिक स्वास्थ्य

    प्रा डा धनरत्न शाक्यसबै मानिसहरू आफ्ना अधिकारका कुरा उठाइरहेका छन्स सायद उनीहरूको अधिकारको प्रत्याभूति र भरोसा नभएर होला । अधिकारका लागि आवाजहरु जुन उठेका छन्स सबै आफ्ना आवाज उचित, आवश्यक र उपयुक्त भन्छन् । अरूको आवाज कसरी लिन्छन्, त्यो भन्न गाहारो छ । तर सबैलाई आफ्नो अधिकार भने प्यारो लाग्छ । यस्ता आवाजहरुको कोलाहल र कोकोहोलोमा दबिने भनेको तल्लो, कमजोर, अशक्त र पिछडिएका मानिसहरूको हुनेगर्छ । अहिले नेपालमा बिरामी र चिकित्सक, स्वास्थ्यकर्मीहरु दुवै पीडित छन् । शिक्षक र विद्यार्थी, जनता र सच्चा नेता सबै सबै पिडित र लाचार देखिन्छन् । आफ्नो अधिकार, सुविधाबाट बन्चित छन् । यस बीचमा साँच्चै आवाज विहि

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • २,३५० पटक पढिएको
    • छाल खबर
  • लाइ सी कथालाई नियालेर हेर्दा

    नेपालको पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा जन्मिएका कथाकार दाजु गुुरुङ नेपाली साहित्यमा एउटा सफल तारा हुन् । मेरो हातमा रहेको लाइ–सी उनको दोस्रो कथा सङ्ग्रह हो । यस कथा सङ्ग्रहमा १९ वटा कथा सङ्ग्रहित रहेका छन् । यस कथा सङ्ग्रहमा १. चिसो हावाले २. निर्गन्ध रहरहरु ३. कान्छी ४. अस्वीकृत सम्झौता ५. पराजय ६. गुडबाई मोनिका ७. रियुजी ८. रोजा ९. अकथा १०. कामरेड ११. बेखुसी १२. अर्को धरातल १३. पानीका धर्साहरु १४. सेतो खाम १५. च्यारिटी १६. कानुनले नचिनेको मान्छे १७. विस्मृतिको डिलमा १८. लालीगुँरास डटकम, शीषकका कथाहरु सङ्ग्रहित छन् । कथा सङ्ग्रह मझौला आकारमा २४२ पृष्ठको आयतनको छ । सग्रीला पुस्तक प्रा

    • प्रकाशित मितिः साउन २, २०८०
    • २,२१८ पटक पढिएको
    • छाल खबर
  • विपि कोईराला र डा. केशरजंग बिचको त्यो संवाद

           श्री ५ वीरेन्द्रबाट कस्तो राजनैतिक व्यवस्था देशमा चलाउने हो जनताबाटै निर्णय होस् भन्दै २०३६सालमा जनमत संग्रहको घोषणा भएको थियोे । देश निर्वाचनमय भयो।  राजनीतिक कित्ता काट पनि भयो । बहुदल र निर्दलको बिचमा । निर्दल पक्षधरहरु एक ढिक्का भएर भोट माग्न जनताको बिचमा गए । भोट माग्न हिडिरहे । बहुदल पक्षधरहरु पनि बहुदलीय व्यवस्थाको पक्षमा भोट माग्न हिडिरहे । कुदिरहे । ठूलाठूला  आमसभा र जुलुसहरु पनि गरिरहे ।          जतिसुकै चर्चा र पर्चा भए पनि बहुदलवादीहरु एक ढिक्का भएर उभिन सकेनन् । मतदाता र कार्यकर्ताहरुले बारम्बार कुरा उठाईरहे । एक ढिक्क

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • ३,१३५ पटक पढिएको
    • छाल खबर
  • नेकपा एमालेको महाधिवेशन व्याक्तीवाद÷भाग्यवाद कि सामुहिकतावाद

    पारस काङमाङ राई बिषय प्रवेशग्रन्थ भन्छन कि कितावको ठेली कार्यकर्ता र पाठकले विमर्श गर्न पाउछन।तर कार्यकर्ताको आधारमा भन्दा गलत पात्र चरित्रको उदयले कम्युनिष्ट आन्दोलन बिस्तारै सिद्दिन्दै गएको भने कसैले गम्भिरता पुर्वक चिन्तन गरेको पाईन्दैन।पदार्थ पहिला जन्म्यो कि चेतना पहिला जन्म्यो भन्दा यदी कसैलाई अचम्म लाग्छ ररुसमाजवादरमार्क्सवाद पढेकाहरुले बहुत स्पष्टताका साथमा भन्न सक्छ्न कि पदार्थ पहिला नै थियो।जो हाम्रो सोर्य मणडलको जन्म हुन भन्दा पहिले नै अस्तित्वमा थियो।हिजो देखि नै नेकपा एमालेमा सिद्दान्तको बहस हुदा क। घनश्याम भुसालले बहुत स्पष्टताका साथ भन्नू हुन्छूदलाल पुजीवाद फेद देखि टुप्पी सम्मै

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • ३,०९९ पटक पढिएको
    • छाल खबर
  • सी बिचारधारा र त्यसको अर्थतन्त्रले विश्वलाई पार्ने प्रभाव

    (पारस काङमाङ राई विषय प्रवेशएक समयमा चिन गृहयुद्द र बाह्य देशको आक्रमणको सामना गरिरहेका थिए । जब माओको नेतृत्वमा सास्कृतिक क्रान्ती सम्पन्न भयो । त्यसपछी दोस्रो चरणमा देङ्साओ पिङ्गलाई यसको जस जान्छ र तेस्रो चरणमा सी।बिचारधारा लाई जान्छ । सी।जब सत्तामा आयो तब छोटो समयमा नै चिनले आर्थिक तथा सामाजिक रुपमा फड्को मार्न सफल समेत भयो । यती बेला चिनको संविधानमा सी बिचारधारा समावेश भएको छ र यसको बहस विश्व सामु भईरहेको छ । चिनियाँ विशेषताको आधारमा पहिले च्याप्टर माओ, दोस्रो च्याप्टर देङ्ग साओ पिङ र तेस्रो च्याप्टर सी बिचार धारा हो । बिआरआई(चिनियाँ मोडेल सन् १९१३ मा सीले वान बेल्ट वान रोडको भिमकाय योज

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • ९,१४५ पटक पढिएको
    • छाल खबर
  • “छुवाछूत मुक्त राष्ट्र” घोषणामा सिमित नराखौं !

    तारा लामगादे जेठ २१ “छुवाछूत मुक्त राष्ट्र” जातीय विभेद वैज्ञानिक रूपमा असत्य र सामाजिक रूपमा कलंक हो । जातीय विभेदको अन्त्य कानून वा संविधानमा मात्र होइन, मानव मनको जराबाट नै उखेलिनुपर्छ । जातका आधारमा हुने कुनै पनि हिंसा, घृणा वा अपमानका बिरुद्ध एकताबद्ध भएर सचेत नागरिकले संघर्ष गर्नुपर्छ । कानून बनाएर नै शुरु भएको जातीय विभेद कानूनद्धारा नै अन्त्य गर्न प्रयास गर्नु उचित हो । नेपाली समाजमा जात व्यवस्थाका कारण छुवाछूत र भेदभावले विकराल रुप लिएको हो । यसको जरोकिलो भनेकै धर्मसत्ता हो । धर्मका आधारमा राज्यसत्ता सञ्चालन हुँदा त्यस धर्मका सञ्चालकहरुले योजनाबद्ध रुपमा राज्यमा लागु गरे

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • २,८६४ पटक पढिएको
    • छाल खबर
  • माधव– झलनाथ बिना कस्तो होला एमाले ?

    छाल खबरधरान १७ जेष्ठः प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले कानूनी र प्राविधिक रूपमा एउटै भए पनि पार्टी संरचना, संसदीय मोर्चा र राजनीतिक गतिविधिमा विभाजित भइसकेको छ । तर दुवै समूहका नेताहरू पार्टी विभाजनको दोषबाट बच्न एकअर्का समूहमाथि गल्ती थोपर्ने प्रयास गरिरहेका छन् । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले नेतृत्वको निर्देशन पालना नगर्दा एमाले विभाजन उन्मुख भएको अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरूले आरोप लगाउने गरेका छन् । ‘कर्णाली प्रदेशमा फ्लोर क्रस गर्नेदेखि विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेसम्मका घटनाले पार्टी विभाजनको अवस्थामा पुगेको हो

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • १,४९१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic