अर्थ

    Showing १-१० of १६९ items.
  • बढी भाडा असुले तत्काल कारबाही गर्ने यातायात मन्त्री घिसिङको चेतावनी

    छाल खवर धरान,१५ असोज ः मन्त्रालयको नजिक रहेको विमानस्थलमा अन्य समयको भन्दा दोव्वर हवाई भाडा लिईरहेको थाहा नपाउने यातायात मन्त्रीले यातायात भाडा वढी असुल गरे कार्वाही गर्ने चेतावनी दिएकाछन् । यातायात मन्त्री कुलमान घिसिङले तोकिएभन्दा बढी भाडा असुल्ने व्यवसायीलाई तत्काल कारबाही गरिने चेतावनि दिएका हुन् । यातायात मन्त्री कुलमान घिसिङले तोकिएभन्दा बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्। स्वीकृत भाडादर भन्दा बढी कानूनको प्रतिकूल हुनेगरी कसैले भाडा असुले तत्काल खबर गर्न पनि उनले यात्रुहरूलाई आह्वान गरेका छन्। चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालो

    • प्रकाशित मितिः असोज १५, २०८२
    • २०८ पटक पढिएको
    • छाल खबर
  • धरानको बजेट २ अर्ब २० करोड

    छाल खवर धरान,४ असोजः लामो समयको विवाद र रस्साकस्सीका वावजुद धरान उपमहानगरले वजेट प्रस्तुत गरेको छ । शनिवार वसेको १७औँ नगरसभा मार्फत आव २०८२र८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत भएको हो । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम वेघाले आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका थिए । बेघाले आव २०८२÷८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गरेका थिए । उपमेयर वेघाद्धारा प्रस्तुत बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड

    • प्रकाशित मितिः असोज ४, २०८२
    • २९३ पटक पढिएको
    • छाल खबर
  • विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईकल सार्वजनिक

    छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ ।यामाहा मोटरसाइकल कम्पनीको आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सले बुधवार एमटी–१५ भी २ र एफजेड एस भी ३ डिलक्सका किलर भेरियन्ट बाइकहरू सार्वजनिक गरेको हो ।पत्रकार सम्मेलनमा यामाहाले सबै मोटरसाइकल प्रेमीलाई नयाँ मोडेल एमटी–१५ भी–२ ९आइस स्टर्म र भिभिड भायोलेट मेटा लिक० तथा एफजेड–एस भी ३ डिलक्स आइस फ्लुओ–भर्मिलियन प्रत्यक्ष अवलोकन गर्न आग्रह गरेको छ ।विजयपुर ट्रेडर्सका प्रमुख प्रभाव खतिवाडका अनुसार यामाहा एमटी–१५ भी २ बजार मूल्य ५ लाख ६० हजार ९०० र एफजेड–एस भी ३ डि

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • ३,२९९ पटक पढिएको
    • छाल खबर
  • बिजनेस एक्स्पो नाफामा

    छाल खवर धरान,२८चैत ः नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरान उपमहानगर समितिले आयोजना गरेको विजनेश एक्स्पो नाफामा रहेको आयोजकले जानकारी दिएको छ । आयोजकले पत्रकार सम्मेलन दिएको दिएको जानकारी अनुसार २ लाख ५८ हजार ८८५ रुपैयाँ आम्दानी भएको छ । आयोजकले विहिवार पत्रकार सम्मेलनगरी माघ २६ देखी फागुन १० सम्म १५ दिन चलेको ‘बिजनेस एक्स्पो २०८१’मा कुल ५ करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जानकारी दिएको हो । पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष शिवराज श्रेष्ठले ‘एक्स्पो धरानको आर्थिक गतिविधि चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सफल भएको बताए । पत्रकार सम्मेलनमा वोल्दै आयोजक समितिका

    • प्रकाशित मितिः चैत २८, २०८१
    • १,१८५ पटक पढिएको
    • छाल खबर
  • तलुवामा वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न

    छाल खवर धरान,२६चैतः ओखलढुङगाको सिद्धिचरण नगरपालिका १ तलुवामा वित्तिय साक्षरता सम्बन्धि एक दिने तालिम आइतबार सम्पन्न भएको छ। तलुवा महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गंगा कुमारी निरौलाको सभापतित्व तथा सिद्धिचरण नगरपालिका १ तलुवाका वडा अध्यक्ष तिर्थ बहादुर घिमिरेको प्रमूख आतिथ्यतामा तालिम समपन्न भएको हो। साना किसान विकास लघुवित्त वित्तिय संस्था लि। शाखा कार्यालय लहान सिराहको सहयोग र तलुवा महिला वहुउद्देश्यीय सहकारी संस्था लि को आयोजनामा नरटीका सामुदायीक सिकाइ केन्द्र भिनको सभाहलमा तलुवा महिला वहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समिति ‍र शेयर सदस्य गरी जम्मा ४० जनालाई तालिम दिएको

    • प्रकाशित मितिः चैत २६, २०८१
    • १,७५६ पटक पढिएको
    • छाल खबर
  • धरानको जुत्ता चप्पल मेला फागुन २५ गतेसम्म

    छाल खवर धरान,११ फागुनः माघको तेस्रो साताबाट धरान रङ्गशालामा संचालन भईरहेको जुत्ता चप्पल मेला फागुन २५ गतेसम्म थप भएको छ । बिजनेस एक्स्पोको आज समापन हुने भए पनि एक्स्पोमा जारी जुत्ता चप्पल मेला भने फागुन २५ गतेसम्म थप गरीएको आयोजकले जनाएको छ । आयोजकले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जुत्ता चप्पल मेला फागुन २५ गतेसम्म चल्ने जानकारी दिएको हो । मेला आयोजक समितिका सदस्य एवम् फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन नेपालका अध्यक्ष रुद्र न्यौपानेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न र स्वदेशी उत्पादनहरूको उपभोग गर्न जागरूक गराउने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिए । ग्राहकहरूलाई कम्पनीको उत्

    • प्रकाशित मितिः फागुन १०, २०८१
    • ३,२३१ पटक पढिएको
    • छाल खबर
  • धरान एक्स्पोमा ३ हजार मोडलका जुत्ताका धमाका

    छाल खवर धरान,२६ माघः धरानमा आजबाट सञ्चालन हुने बिजनेश एक्स्पोमा स्वदेशी व्राण्डका ३ हजार प्रकारका जुत्ताहरु उपभोक्ताका लागि राखिने भएको छ । एक्स्पोमा नेपालमै नाम कमाउन सफल कम्पनीका पाँच ब्राण्डका जुक्ताहरु राखिने आयोजकले जनाएको छ । धरान ररंगशालामा शनिबार (आज) कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्ने एक्स्पोमा न्युनतम ३ सयदेखि अधिकतम ५ हजारसम्म मूल्यका जुक्ताहरु राखिने फुटवेयर म्यानुफ्याक्चर एशोसिएशन अफ नेपालका उपाध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो । विक्रि गरिने जुत्ताहरुमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको श्रेष्ठले जानकारी दिनुभयो । उहाले भन्नुभयो &ndash

    • प्रकाशित मितिः माघ २६, २०८१
    • ६,३१० पटक पढिएको
    • छाल खबर
  • बिजनेश एक्स्पोको तयारी पुरा मुख्यमन्त्रीद्धारा उद्घाटन

    छाल खवर धरान,२५ माघ ःधरानको व्यपार व्यवसायलाई चलायमान वनाउने उदेश्यले आयोजना हुने १५ दिने बिजनेश एक्स्पोको तयारी पुरा भएको छ । शनिबारबाट धरान रंगशालामा हुने सो एक्स्पोको तयारी पुरा भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबले उद्घाटन गर्ने एक्स्पो माघ २६ गतेबाट फागुन १० गतेसम्म सञ्चालन हुने छ ।  धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो । एक्स्पोमा आमसर्वसाधारणल

    • प्रकाशित मितिः माघ २५, २०८१
    • ९,५५८ पटक पढिएको
    • छाल खबर
  • धरानमा भएको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता नाफामा

    छाल खवर धरान,९ माघः धरानमा केही महिना अघि सम्पन्न भएको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता नाफामा रहेको आयोजकले जनाएको छ । आयोजक धरान व्याडमिन्टन क्लवले वुधवार धरानमा पत्रकार सम्मेलनगरी सो विषयमा जानकारी गराएको हो । आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताबाट आयोजकलाई १ लाख भन्दा वढी नाफा भएको छ । प्रतियोगितामा विभिन्न शीर्षकबाट २२लाख ९५ हजार ७ सय ८२ रुपैयामा आम्दानी भएको छ भने २१ लाख १९ हजार ५०५ रुपैया खर्च भएको कोषाध्यक्ष कविता राईले आयव्याय प्रस्तुत गरेकी थिइन । कोषाध्यक्ष राईले प्रतियोगितामा १ लाख ७६ हजार २ सय ७८ रुपैया मौज्याद रहेको जानकारी दिइन् । कार्यक्रममा वोल्दै क्लवका उपाध्यक्ष त

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ३,१३९ पटक पढिएको
    • छाल खबर
  • सचेत नागरिक समुह धरान–१७ द्धारा प्रधानमन्त्री दैविक कोषमा २ लाख हस्तान्तरण

    छाल खवर धरान,२१कार्तिक ः तपाईले देउसी भैलो खेलेको पैसा के गर्नुहुन्छ भन्दा धेरैको जवाफ आउन सक्छ वनभोज जाने,घुम्न जाने वा वाडेर लाने । तर यो भन्दा विकुल्ल फरक रहेको छ धरान–१७ को सचेत नागरीक समूहको । तिहारमा देउसी खेलेर संकलन गरेको २ लाख रुपैया धरान–१७ का सचेत नागरिक समुहले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ । समाजका देउसी भैलो कार्यक्रम संयोजक दयाराम थापाले धरान–१७ वडावासीहरुले बाढी पीडितहरुलाई सहयोग गर्न १ दिन देउसी भैलो खेलेर संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जानकारी दिए । कोषको बैक खातामा रकम जम्मा गरेको भौचर सहित धरान १७ का वडाध्यक

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • २,७४५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic