अग्रज पत्रकार श्रेष्ठको निधन

  • साउन २५, २०७७
  • ४९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
झापा,२५ साउन ः झापाका अग्रज पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठको निधन भएको छ। आइतबार साँझ उनको निधन भएको हो।

लामो समयदेखि मृगौलाको रोगबाट पीडित उनले नियमित डायलासिस गराइरहेका थिए।

पत्रकार श्रेष्ठको आइतबार साँझ झापाको मेचीनगर नगरपालिका वार्ड नं १० धुलाबारीस्थित निवासमा निधन भएको हो।

एक साताअघि गम्भीर विरामी भएपछि श्रेष्ठलाई उपचारका लागि विर्तामोडको विर्तासिटी अस्पताल भर्ना गरिएको थियो। अस्पतालबाट आइतबार घर पुर्‍याएको केही घण्टमामै उनको निधन भएको थियो।

उनी राष्ट्रिय समाचार समितिको भद्रपुर कार्यालयको प्रमुख भएर लामो समय काम गरेका थिए। सेवाबाट अवकाश पाएपछि धुलाबारीस्थित निवासमा बस्दै आएका थिए।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic