धरान १३ मा एकै परिवारका २ जनामा कोरोना संक्रमण

  • भदौ २, २०७७
  • ४७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ भाद्र ः धरानमा एकै परिवारमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरान १३ का ६७ बर्षका वृद्ध र २६ बर्षकी महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई कन्ट्याक ट्रेसिङको आधारमा साउन ३० गते स्वाब लिइएको थियो ।

स्थानीय जानकी चोकमा ११७ जनाको स्वाब लिइएकोमा एकै परिवारका २ जनाको मात्र पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभइको छ ।

यस अघि सो परिवारको १ जनामा संक्रमण पुष्टि भएको थियो । सो संक्रमितका श्रीमति र बुबाभएको वताइएको छ ।

मेहताले मंगलवार धरान १८ मा ४४ जनाको स्वाव संकलन गरीएको र जसमा ३८ पुरुष र ६ महिला रहेको जानकारी दिनुभयो ।
त्यसैगरी धरान ७ कि २३ वर्षिया युवति पनि संक्रमित रहेको र उनलाई वीपी प्रतिष्ठानको आइसुलेसनमा राख्ने तयारी भईरहेको मेहताले वताउनुभयो ।

उनीहरुलाई होम आइसुलेसनमा नै राख्ने विषयमा सल्लाह भइरहेको मेहताले वताउनु भयो ।
परिवारमा आमा र छोराको रिपोर्ट भने नेगेटिभ आएको १३ नं. वडाका वडाध्यक्ष नेत्र काफ्लेले जानकारी दिनुभयो ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic