सुनसरी जिल्लामा भदौ १४ गतेसम्म निषेधित क्षेत्र घोषणा

  • भदौ ७, २०७७
  • २,१४३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ भदौः जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ १४ गतेसम्मका लागि जिल्लामा निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको आज (आइतवार)वसेको डिसिसिएमसिको वैठकले सो निर्णय गरेको हो ।

सीमाका जिल्लाहरु तथा जिल्ला भित्रमा अत्याधिक कोरोना संक्रमितसंख्यामा वृद्धि हुनथालेपछि सुनसरी जिल्ला प्रशासनले भदौ १४ गते राती १२ बजेसम्मको लागी निशेषित क्षेत्र घोषणा गरेको प्रशासन कार्यालयले जनाएको छ ।

राती १२ बजेदेखि सात दिनको लागि जिल्लाभर अत्यावश्यक काम बाहेक मानिसहरुको आवतजावत तथा हिडडुल गर्न निषेध गरिएको बताएका छन ।

कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन वढन थालेकोले निषेधित क्षेत्रको समय वढाइएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेलले जानकारी दिनुभयो ।

दिनप्रतिदिन समुदायमा कोरोना संक्रमण दैनिक रुपमा वढन थालेको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic