इटहरीमा १२ वर्षीया बालिका बलात्कृत

  • भदौ २८, २०७७
  • ७९७ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२८ भदौ ःबाह् वर्षिया एक बालिकालाई बलात्कार गरेको आरोपमा इटहरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

इटहरीमा १२ वर्षीया बालिकालाइ बलात्कार गरेको अभियोगमा इटहरी ५ पचरुखीमा डेरा गरेर बस्ने प्रतिक राईलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार गत मंगलबार १२ वर्षिया बालिकालाइ पैसा दिने प्रलोभन देखाएर बलात्कार गरेका थिए ।

भोजपुरको षडानन्द नगरपालिका घर भएका राई इटहरी स्थित एक कलेजमा अध्यन्नरत छन् । उनले घटना सार्वजनिक गरे परिवार नै सिध्याने धम्कि दिएपछि बालिकाले घटना लुकाएकि थिइन ।

परिवारका सदस्यले बालिकालाइ केहि दिन यता निरास देखेपछि ललाइ फकाइ गरेर सोध्दा घटना बाहिरिएको थियो ।
परिवारको किटानी जाहेरीपछि राईलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic