जेष्ठ नागरीकलाई ह्विल चियर

  • असोज १, २०७७
  • २,३६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ असोज ः धरान उपमहानगरपालिका १६ नं वडा समितिले ले एक वृद्ध महिलालाई ह्विल चियर वितरण गरेको छ ।
समितिले सुनाखरी मार्ग की ७९ वर्षिय छजिमाया लिम्वुलाई ह्विल चियर वितरण गरेको हो ।

शारीरिक रुपमा अशक्त रहेकी लिम्वुलाई वडा समितिबाट ह्विल चियर वितरण गरेको वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिए ।

अध्यक्ष गिरीका अनुसार वडाले यस अघि पनि ५ जनालाई ह्विल चियर वितरण गरीसकेको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic