पहिरो पीडितलाई प्रदेश सांसदको खाद्यन्न सहयोग

  • असोज १६, २०७७
  • २,७७० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ असोज ः प्रदेश संसद उमिता वराईलीले धरान–२० का पहिरो पीडितलाई खाद्यन्न सहयोग गरेकीछन् ।

संसद वराइलीले पहिरो पीडित ७ घर परिवारलाई १ वोरा चामल,नुन तेल र ओछ्याउने म्याट वितरण गरेकी थिइन् ।

राहत वितरण पश्चात संसद बराइलीले पीडित परिवारलाई स्थायी बसोवासका लागी स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकीथिइन् ।rahat = 2

पीडितहरुका लागि विदेशमा रहेकी चन्द्रकला कोयी राईले इजरायलबाट पठाएको १० हजार रुपैया प्रतिघर ११सय रुपैयाका दरले वितरण गरीएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धरान उपमहानगर अध्यक्ष नारायण सुवेदीले पीडित परिवारको स्थायी वसोवासका लागि पार्टीले राज्यका सवै निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपाका जिल्ला सदस्य तथा धरान नगर इन्चार्ज फोक्वाहाङ मेन्याङ्वो (चोत्लुङ) जिल्ला सदस्य तथा धरान नगर सह इन्चार्ज पदम इस्वो,जिल्ला सदस्य तथा २० नं वडाध्यक्ष मणिराम राई तथा नगर सदस्य राजमणि निरौला, १६ नं. वडा सदस्य हिरादेवी राई,११ नं वडा सदस्य किरण राई,हात्तिसार क्याम्पस धरानका स्ववियू सभापति सौरव सन्जेल लगायतको उपस्थिति रहेको थियो ।

pidit home

 

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic