आजबाट असोज २८ गतेसम्म धरान उपमहागनरपालिका र वडा कार्यालयहरु बन्द

  • असोज २२, २०७७
  • २,७११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ असोज ः दिनप्रतिदिन कोरोना संक्रमण बढन थालेपछि र जनप्रतिनिधी र कर्मचारीहरु समेत नै संक्रमित हुन थालेपछि धरान उपमहानगरपालिकाका अतिआवस्यक बाहेक सवै सेवा एक हप्ताका लागि वन्द गर्ने निर्णय गरेको छ ।

धरान उपमहागनरपालिकाको कार्यालय र वडा कार्यालयहरु आजबाट एक सातासम्मका लागि वन्द गर्ने निर्णय भएको हो ।

नगर कार्यापालिका र वडाका कर्मचारी तथा जनप्रतिधिहिरु एकपछि अर्को गरेर संक्रतिम हुन थालेपछि उपमहागनरपालिकाले यस्तो निर्णय गरेको हो ।

दिउसो सर्वदलीय र सर्वपक्षीय भेलाबाट सुझावहरु लिएपछि लकडाउन नगरि उपमहानगरपालिकाले यस्तो निर्णय लिएको हो । बुधवार दिनभर धरानमा लकडाउन हुने हल्ला चलेको थियो ।

बिहिबार (आज)देखि असोज २८ गतेसम्म कार्यपालिका र वडाहरुबाट गरिने अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिने निर्णय भएको प्रशासकिय अधिकृत गणेश खतिवडाले जानकारी दिए ।

संक्रमित बढन थालेपछि लकडाउन हुने हल्ला दिभर चलेको थियो सर्वपक्षिय र सर्वदलीय भेलामा पनि लकडाउन सवैले सुझाव दिएका थिए ।

दशै तिहार आउन लागेको समय भएकोले यस्तो अवस्थामा कुनैपनि हालत लकडाउन नगर्न सवैले सुझाव दिएका थिए ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic