उद्योग वाणिज्य संघका अध्यक्ष सापकोटालाई पितृशोक

  • पुस ११, २०७७
  • २,९८३ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,११ पुष ः सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटालाई पितृशोक परेको छ ।

सापकोटाका पिता देउ नारायण सापकोटाको शुक्रवार राति १० वजे ९४ वर्षको उमेरमा निधन भएको हो ।

सापकोटा मोरड.को सुदर हरैचा नगरपालिका वडा नं ६ तीनपैनीमा वसोवास गदै आउनु भएको थियो ।

उहाका ६ छोरा , २ छोरी हुनुहुन्छ ।

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic