युवा संघद्धारा मृगौला पीडितलाई आर्थिक सहयोग

  • फागुन १३, २०७७
  • ४,१५६ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१३ फागुन ः राष्ट्रिय युवा संघ धरान ५ ले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ ।

संघको सकृयतामा मृगौला रोग पीडित कमल लिम्बुलाई आर्थिक सहयोग गरेको हो ।

लामो समय देखि मृगौला रोगबाट पीडित धरान ५ का स्थानीय कमल लिम्बुलाई उपचारका लागि आर्थिक सहयोग गरेको युवा संघले जनाएको छ ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले सहयोग जुटाइएको युवा संघका नेता दिपक घिसिङले जानकारी गराएकाछन् ।

उनका अनुसार संघले ९ हजार १सय ६० रुँपैया हस्तान्तरण गरिएको हो ।

सो रकम युवासंघका श्याम कृष्ण पहाडी,पदम देवन, बिजय तामाङ, आकास लिम्बु, शुनिता राई, जीवन लिम्बु, छिन्ताङ राई, दिपक तामाङ, भावना राई, बिनिता राई, सन्तोष लिम्बु, शुजन बिश्कर्मा, उमेश राई र सन्तोष राई ,टिकाराम बिशुन्के, शिला राई, अनम राईबाट संकलन गरीएको थियो ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic