धरानमा लकडाउनमा कडाई ,मुख्य बजार र भित्रि सडकहरु समेत सुनसान

  • जेठ १, २०७८
  • १,०४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ जेठ ःजिल्ला प्रशासन कार्यालय सुनसरीले दोस्रो पटक जारी गरेको पुर्णनिषेधाज्ञा तथा लकडाउन धरानमा कडा बनाई)को छ छ ।

कोरोना सङ्क्रमण दिन प्रतिदिन तिव्रगतिमा वढन थालेपछि लकडाउन कडा वनाइएको हो ।

banda photo = 2

धरानमा कोरोना अत्यन्तै समुदाय स्तरमा बढेकोले धरान प्रहरीले हिडडुलमा कडाई गरीएको प्रहरीले जनाएको छ ।

प्रहरीले विहान अनवश्यकरुपमा हिँडडुल गर्ने र मर्निङवाक गर्नेहरूलाई नियन्त्रणमा लिएर होल्ड गराएको थियो ।

लकडाउनको पहिलो दिन धरान बजारको मुख्य सडक सुनसान बनेको थियो ।

धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालयले प्रहरी जनशक्ति परिचालन गरी कडाई गरीएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताएकाछन् ।

मुख्य चोकहरुमा सुरक्षाकर्मी तैनाथ गरी लकडाउनमा कडाई गरीएको छ ।

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic