सुनसरीमा एकसातासम्म निषेधाज्ञा थपियो (आदेशसहित)

  • जेठ १४, २०७८
  • ५२१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ जेठः सुनसरीमा एक सातासम्म लकडाउनको समय थप गरीएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि जारी लकडाउन जेठ १५ गते राति १२ बजेदेखि सकिन लागेकोलेले थप एकसाताका लागि थप गरीएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलका अनुसार आज बसेको डिसिसिएमसि बैठकले जेठ २२ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

एक साता अवधि थप गर्नेबोहक विगतमा भएको निर्णय खुकुलो बनाउने कुनै परिवर्तन नगरिएको पोख्र्रेलले जानकारी दिएकाछन् ।

यस अघि भएको निर्णमा कुनै पनि परिवर्तन नगरीएको वताउदै निषेधाज्ञा २२ गतेसम्म थपिएको र अरु कुनै त्यस्तो निर्णय भएको वा परिवर्तन नगरिएको साथै बजार, पसल, हिडडुल सबै प्रतिबन्ध नै रहेको थप जानकारी दिएकाछन् ।

कोरोना संक्रमणको वृद्धिदर पनि कम नभएकोले निषेधाज्ञाको समय थप गर्ने निर्णय गरीएको पोख्रेलको भनाई रहेको छ ।

सरकारले ल्याएको नयाँ अध्यादेश अनुसार निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको पोखरेलले जानकारी दिए ।sun = 3 sun-1- sun1-= 2

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic