धरानकी पहिलो महिला अधिकृत थापाको निधन

  • जेठ २६, २०७८
  • १,९४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ जेठः धरानकी पहिलो महिला अधिकृत तुलसी थापाको ७४ वर्षको उमेरमा निधन भएको भएको छ ।

स्व. थापाको गत २३ गते लाइफ गार्ड अस्पताल विराटनगरमा मृगौला रोगको कारण निधन भएको थियो ।

पहिलो महिला अधिकृत थापाले २०४७ सालदेखि २०४९ सालसम्म नेपाल बैक लिमिटेड धरान शाखामा शाखा प्रवन्धकको रुपमा कार्य गर्नु भएको थियो ।

स्व. थापा मगरले वि.सं. २०२८ सालमा टाइपिष्ट पदमा विराटनगरबाट सेवा प्रारम्भ गर्नु भएको थियो । उहाँले टाइपिष्ट पदबाट सेवा प्ररम्भ गरी नेपाल बैंक लिमिटेट धरान शाखामा शाखा प्रवन्धक र अधिकृत पद गरी ३० वर्षसम्म लामो समय सेवा प्रदान गर्नु भएको थियो ।

गीत संगितमा रुची राख्नु हुने स्व। थापा। नेपाली साहित्य संगितमा एक सर्जक पनि हुनु हुथ्यो । उहाँको “पहाडबाट झरेका खोलाहरू झै बेसाहारा” र “आफ्नो छदा छदै पनि बिबश भै दिने म” जस्ता गीतहरु लेख्नु भयेको थियो । यी शब्दहरु भएको गीतहरुको सङ्गीत संगितकार रमेश श्रेष्ठ ले गर्नु भयेको थियो ।

लामो समयसम्म मृगौला रोगबाट पिडित थापाको उपचार वि.पि.कोइराला स्वास्थ विज्ञान प्रष्ठिानमा भइरहको थियो । उनको आफ्नै भाई प्रदिप थापाले दिएको जानकारी अनुसार वि.पि.कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उहाँलाई भर्ना गरिएको थियो ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic