नेपाल वसोवासद्धारा विपन्न परिवार राहत वितरण

  • असार ९, २०७८
  • ३२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ असार ःनेपाल बसोबास बस्ती संरक्षण समाजले विपन्न परिवारलाई धरानमा खाद्यान्न वितरण गरेको छ ।

समाजले धरानका विभिन्न स्थानमा सुकुम्बासि तथा बिपन्न परिवारलाई मङ्गलबार खाद्यान्न सामग्री बितरण गरेको हो ।
समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीका अनुसार धरान १७ स्थित साउने बस्तिका ४६ घर, १६ नम्बर वडा सुर्यटोलका १९ घर र १३ नम्बर वडा अमर बस्तिका १३ घर गरि जम्मा ७८ घर परिवारलाई राहत वितरण गरीएको हो ।

खाद्यान्न वितरण अन्य क्षेत्रमा पनि निरन्तरता दिइने अध्यक्ष कार्कीले जानकारी दिएकाछन् ।

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic