सेउति अधेरि हेल्थ करिडोर पहल समिति गठन

  • असार ११, २०७८
  • २,१९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ असार ः धरान उपमहानगरपालिका ५ न वडास्थित तल्लो देउरालीमा बसोबास गर्ने स्थानीय बासिहरुको भेलाले चोत्लुङ लिम्बुको संयोजकत्वमा २५ सदस्यीय सेउति अधेरि हेल्थ करिडोर पहल समिति बिहीबार गठन भएको छ ।

सो भेलाले तल्लो देउराली सेउतिपुल दक्षिण सुन्दरवस्ति हुदै अधेरि खोला निर्माणधिन पुलसम्म यु टर्न २० मिटरको करिडोर बाटो निर्माणको लागि स्थानीय तह, प्रदेश र संघिय सरकारमा पहल गर्ने निर्णय गरेकोछ ।

समितिले सेउति अधेरि हेल्थ करिडोरको पारम्भिक डिपिआर अध्यनको लागि धरान स्थित स्पेकट्रम इन्जिनियरिङ कन्सल्टेन्सिका प्राबिधिक सुमन श्रेष्ठ लाई दिने र सो कार्यको लागि धरान उपमहानगरपालिकाको आ व २०७८र७९ को बजेट कार्यनितिमा समाबेश गर्न अनुरोध गर्ने निर्णय गरेकोछ ।

डिपिआर अध्यनको लागि बिहीवार ४ बजे नै प्राबिधिकहरुले अध्यन गरेका छन् । प्राबिधिकहरुको भनाई अनुसार सुन्दर वस्ति पुछारमा प्याराग्लाइडिङ अवतरण गर्ने उपयुक्त स्थान हुने बताएकाछन् ।

भेलाको सभापतित्व स्थानीय स्वर्णिमहाङ फोम्बो लिम्बुले गरेका थिए ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic