धरानको पूर्ण लकडाउन फिर्ता

  • भदौ ३, २०७८
  • ५७० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ साउन ः उद्योगी व्यापारी र सर्वसाधारणको चर्को दवावका कारण धरान उपमहानगरपालिकामा हुने भनिएको पूर्ण लकडाउन गर्ने निर्णय फिर्ता भएको छ ।

lockwond

बिहीबार आयोजित सर्वपक्षीय बैठकले लकडाउन फिर्ता लिने निर्णय गरेको हो ।नगरपालिकाले भदौ ४ देखि १३ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको थियो ।

पूर्णलकडाउनको स्वरुप परिवर्तन गरी नियमित निषेधाज्ञा मात्र जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।

धरानमा कडा लकडाउन गर्ने भनेपछि चौतर्फी विरोध भएको थियो भने भानुचोकमा युवाहरु लकडाउनविरुद्ध उत्रिएका थिए ।उनीहरुले यो लकडाउन कथित र अव्यवस्थित भएकोले नगर्न आग्रह गरेका थिए ।

नेपाली कांग्रेसका पूर्व नगर सभापति किशोर राईले पनि लकडाउन आग्रह गरेका थिए ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic