सभामुख भण्डारीले आईतवार शुभकामना सन्देश जारी गरी गर्दै प्रकृति पुजक किराँत समुदायको रीतिथिति, संस्कार र सँस्कृतिको निरन्तरताको रुपमा हामीले मनाउदै आएका चाडपर्वहरुले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउदै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुर्याउने

  • पुस ४, २०७८
  • ८६८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, पौष प्रदेश नं का सभामुख प्रदिपकुमार भण्डारीले आइतबार परेको किराँत समुदायको महत्वपूर्ण पर्व उधौलीकासाथै नेवार समुदायको योमरी पूर्णिमा (योमरी पुन्हि) लिम्बु समुदायको चासोक तङ्नाम लगायतका प्रमुख चाडपर्वले हाम्रो साँस्कृतिक, जातीय एवंम् भाषिक विविधतालाई आपसमा गाँसेर आपसी सद्भाव, सहिष्णुता बन्धुत्वको भावना अभिवृद्धि गराउदै राष्ट्रिय एकता, साझा नेपाली पहिचानलाई थप सुदृढ बनाउन मद्दत पुग्ने बताउनु भएको

सभामुख भण्डारीले आईतवार शुभकामना सन्देश जारी गरी गर्दै प्रकृति पुजक किराँत समुदायको महत्वपूर्ण पर्व उधौली, मौलिक संस्कार सँस्कृति सम्पन्न नेवार समुदायको योमरी पूर्णिमा (योमरी पुन्हि), धान्य पूर्णिमा, लिम्बु समुदायको चासोक तङ्नामको अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको हो

सभामुख भण्डारीले रीतिथिति, संस्कार सँस्कृतिको निरन्तरताको रुपमा हामीले मनाउदै आएका चाडपर्वहरुले आफ्नो पहिचान दिलाउने अस्तित्व जोगाउदै पारिवारिक, सामुदायिक सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नु भएको

उहाँले हाम्रा मौलिक चाडपर्वहरुले सँस्कार, सँस्कृतिहरुको संरक्षण, सम्बद्र्धन गर्दै सम्पूर्ण नेपाली जातजातीबीत आपसी एकता, सद्भाव, सहकार्य, सहिष्णुता तथा भातृत्व अभिवृद्धि गरी देशको समृद्धि एवंम् विकासको लक्ष्य प्राप्तिका निमित्त अग्रसर हुन प्रेरणा प्रदान गरोस हार्दिक शुभकामना व्यक्त गर्दछु ।विभिन्न जातजाति, भाषाभाषी, समुदायले परम्परा देखि मनाउदै आएका चाड पर्व तथा सँस्कृतिहरुले हामी नेपाली बिचको एकतालाई मजबुत बनाउदै सामाजिक सद्भाव, सहिष्णुता सद्भाव, सहिष्णुता बन्धुत्वको भावना अभिवृद्धि गराउने बताउनु भएको

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic