बन पैदावार संघमा युवराज

  • पुस १२, २०७८
  • ८,०२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ पुष ः नेपाल वन पैदावर उद्योग व्यवसायी संघ सुनसरीको साधारण सभाले युवराज वस्नेतको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।

सोमवार धरानको हरीयालीमा भएको २१ औं साधारण सभा तथा ८ औ अधिवेशनले वस्नेतलाई अध्यक्षमा चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा डिकबहादुर भुजेल र उपाध्यक्षमा रोहित सुव्वा निर्वाचित भएकाछन् ।

ban =1 subarna = 2

त्यसैगरी सचिव,सहसचिव,कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमस ज्ञानबहादुर बस्नेत,कुमार तामाङ,प्रमोद श्रेष्ठ र प्रमेश्वर चौधरी निर्वाचित भएकाछन् ।

त्यसैगरी अन्य सदस्यहरुमा सुवर्ण सम्सेर राई,विनोद पौडेल,राजकुमार तामाङ,विनोद चौधरी,कृष्ण खड्का, मेघराज पौडेल,इश्वरी भट्टराई र झइन्द्र खड्का रहेकाछन् ।

निर्वाचन मण्डलमा केषव श्रेष्ठ,मनोज राउत र सुरेन्द्र स्थापित तीन सदस्य रहेका थिए ।

269961010_672421453913152_465549729495832568_n(1)

सो उद्घाटन कार्यक्रममा नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मन्जिलबावु मास्के,डिभिजन वन कार्यालय सुनसरीका प्रमुख दान बहादुर श्रेष्ठ,घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख राजन पाण्डे लगायतका अतिथि रहेका थिए ।

269950459_249440240627181_2881323115948976816_n  269961010_672421453913152_465549729495832568_n 269966791_285346586944099_5989513374110494370_n

 

 

 

 

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic