प्रेस सेन्टर नेपाल सुनसरीद्धारा ५ दिने निस्शुल्क पत्रकारिता तालिम

  • माघ ६, २०७८
  • १,९९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ माघ ः प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुनसरीले आज (विहिवार)बाट पाच दिने आधारभूत पत्रकारीता तालिम शुरु गरेको छ ।

पाचदिनसम्म चल्ने पत्रकारीता तालिममा धरान नगरपालिका क्षेत्रभरीका २० जना युवा युवतिहरुले सहभागीता जनाएको सेन्टरका सुनसरी अध्यक्ष तीर्थ कार्कीैले जानकारी दिएकाछन् ।

उनका अनुसार अहिलेको बदलिदो परिस्थिती अनुसार युवाहरुलाई पत्रकारिता क्षेत्रमा आकर्षण बढाउने उदेश्यले तालिमको आयोजना गरिएको हो ।

नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राईले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरे। तालिमको सहजिकरण कोशिपत्र दैनिकका सम्पादकरमहेन्द्र बहुमुखी क्याम्पसका उप(प्राध्यापक राजेस बिद्रोहिले गरेका थिए ।

सेन्टरले नया कार्यसमिति गठन पछि वार्षिक कार्यक्रम अन्तर्गत तालिमको कार्यक्रमलाई समावेश गरेको थियो ।

 

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic