सुनसरीमा यसरी मनायो प्रेस सेन्टरले आफ्नो १८औँ स्थापना दिवस

  • माघ १६, २०७८
  • १,५९३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ माघ ःइटहरी १६ पकलीस्थित राम जानकी शान्ती वृद्धाश्रमका वृद्धाहरुलाई खिर खुवाउदै प्रेस सेन्टर नेपाल, सुनसरी समन्वयन समितिले आफ्नो १८ औं स्थापना दिवस शुभकामना आदानप्रदानसहित भव्य मनाएको छ । वृद्धा आमाहरुलाई खिरका साथै फलफूल समेत दिईयो ।

जिल्ला समन्वय समितिका अध्यक्ष तिर्थ कार्कीका अनुसार, कार्यक्रममा प्रमुख अतिथी माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बराल, केन्द्रका प्रदेस नंम्वर १ उपाध्यक्ष शिव कुमार डागी, वृद्धाआश्रमका सन्चालक विष्णु डागी र सेन्टरका केन्द्रीय सदस्य अर्जुन शर्माले शुभकामना मन्तव्य राखे ।

कार्यक्रममा सेन्टरका केन्द्रीय सदस्यहरु राजन केडि र भरत राज शर्मा (गोपाल), प्रदेस सचिव विशाल राई, प्रदेस सदस्य सञ्जय याक्खा, माओवादी केन्द्र इटहरी उपमहानगर समितीका उपाध्यक्ष र किरात बान्तवा खिमको केन्द्रीय अध्यक्ष ज्ञान किराँती, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई लगायतका उपश्थीति थियो ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic