समाजसेवी श्रेष्ठद्वारा न्यानो कपडा तथा सामाग्री वितरण

  • फागुन १५, २०७८
  • ७,४५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ फागुन ः सेवा गर्नको लागि धन भएर मात्र हुदैन मन पनि चाहिन्छ भन्ने उदाहरण वनेकाछन् मिनकुमार ।
मोरङको विराटनगरमा रहेर साहित्य तथा संचार क्षेत्रमा सकृय मिनकुमार श्रेष्ठले आफ्नो जन्मथलोको स्कुलमा वर्षेनी न्यानो कपडा वितरण गर्दै आएकाछन् ।

final = 4

श्रेष्ठले एक कार्यक्रमका वीच वुवा र आमाको स्मृतिमा न्यानो कपडा वितरण गरेकाछन् ।

विद्यालयका प्रधानाध्यापक इश्वर लम्सालले श्री राम्चे निकेतन माध्यमिक विद्यालय इजारालाई पुर्ब विद्यार्थी समेत रहेका श्रेष्ठले वुवा गंगाबहादुर र आमा धनमाया श्रेष्ठको स्मृतिमा न्यानो कपाडा शैक्षिक सामाग्री वितरण गरेका थिए ।

साहित्य क्षेत्रमा मिनकुमार नवोदित उपमानले परिचित श्रेष्ठ विराटनगर स्थित मकालु टेलिभिजनका कार्यकारी सम्पादक हुन् ।

final = 3

प्रधानाध्यापक लम्सालका अनुसार श्रेष्ठले विद्यालयका छात्र छात्राहरुलाई दुइवर्ष देखि कपडा तथा शैक्षिक सामाग्री वितरण गर्दै आएकाछन् ।

श्रेष्ठले पठाएको सो सामाग्री उनका दाजु र भतिज रेवन्त श्रेष्ठ र भतिजहरुको उपस्थितिमा वितरण गरिएको थियो ।

final = 2 3

पूर्व विद्यार्थीबाट विद्यालयका विद्यार्थीहरुलाई गरीएको सहयोग प्रति विद्यालयले प्रसंशा समेत गरेको छ । अन्य सहयोगी दाताहरुले पनि विद्यालयलाई सहयोग गर्नको लागि प्रधानाध्यापक लम्सालले आग्रह गरेकाछन् ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic