खानेपानी समिति अध्यक्षमा सन्जुहाङ

  • फागुन १७, २०७८
  • २,३५१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ फागुन ःखानेपानी ब्यवस्थापन उपभोक्ता समिती धरान ११ र १७ को साधारण सभाले सन्जुहाङ सावाको अध्यक्षमा नयाँ समिति गचयन गरेको छ ।

समितिको उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमस मानबहादुर पाचकोटी,क्षितिज राई, निरु लिम्वु रहेकाछन् ।

final = 2

समितिको सदस्यमा टेकबहादुर लिम्वु, प्रज्ञा राई, विकास राई,सोमरा राई, नगेन्द्र याक्खा चयन भएकाछन् ।

धरान ११ स्थित सगरमाथा टोल स्थित सो क्षेत्रमा करिव २० वर्षदेखि सञ्चालन हुदै आएको छ । सो आयोजनाले धरान १७ का केही भागमा समेत खानेपानी वितरण गर्दै आएको छ ।

पकुवा खोलाबाट खानेपानीको योजना शुरु गरीएको उक्त योजनाले हाल कोकाखोलाबाट समेत योजना थप गरी खानेपानी व्यवस्थापन गर्दै आएको छ । सो योजनाले करिव १५ सय घर परिवारलाई खानेपानी वितरण गर्दै आएको छ ।

final = 3

आयोजना दर्ता भएपछि यो पहिलो साधारण सभा हो ।

अधिकांश सुकुम्वासी बसोवास रहेको सो क्षेत्रमा उक्त खानेपानी आयोजनाले निकै ठूलो प्रभाव पारेको छ । उक्त आयोजना सञ्चालनपछि सो क्षेत्रका उपभोक्ता लाभान्वित भएकाछन् ।

final = 4

 

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic