संखुवासभामा वस दुर्घटना १४ को मृत्यु

  • फागुन २६, २०७८
  • ३४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ फागुन ःसंखुवासभाको मादीबाट इटहरीतर्फ आउँदै गरेको बस दुर्घटना हुदा १४ जनाको मृत्यु भएको छ ।
बस भीरबाट करिव तीन सय मिटर तल खसेर दुर्घटना हुँदा मृतकको संख्या १४ पुगेको हो ।

संखुवासभा प्रहरीलेस दिएको जानकारी अनुसार रेशम फिलिलि नाम गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका ६ स्थित सात घुम्तीमा दुर्घटना हुँदा हालसम्म १४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

मादी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष धननारायण तामाङका अनुसार मृतकहरूको पहिचान भइसकेको छैन ।

दुर्घटनामा ५ जनाको जीवितै उद्धार गरिएको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी सुमन तिम्सिनाका अनुसार अहिले घटनास्थलमा प्रहरीले उद्दार गर्ने कार्य गरिरहेको छ ।

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic