सिटीजन्सको रक्तदानमा ६० पिन्ट रक्तदान

  • वैशाख ७, २०७९
  • १६४ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,७ वैशाख ः सिटिजन्स बैंक धरान शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको छ ।

वैंकको १५ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरीएको सो रक्तदानमा सो संकलन भएको हो ।

धरान ९ स्थिति सिटिजन्स बैंकको प्रागणमा भएको सो कार्यकममा धरान नगरप्रमुख तिलक राई प्रमुख अतिथि रहेका थिए । उत्साह जनक रुपमा रहेको र अपेक्षा गरेभन्दा वढी संकलन गर्न सफल वनेको शाखा प्रमुख तोर्ण बहादुर कार्कीले बताए।

कार्यक्रममा सिटिजन्स बैंक प्रदेश नं १ का प्रमुख प्रदिप सेडाईले बैंकले सामाजिक उत्तरदायित्व पुरा गर्न बैंक अग्रसर रहेको बताए।

कार्यक्रममा गरिमा बिकास बैकका प्रदेश प्रमुख मिन सुवेदी, धरान जेसीजका अध्यक्ष प्रतिक श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केषव घिमिरे लगायत धरान स्थित बैंकहरुका प्रवन्धकहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic