सुनसरी उद्योग वाणिज्य संघमा पदाधिकारीहरुको जिम्मेवारी वाडफाड

  • साउन ६, २०७९
  • २,९६९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ साउन ः सुनसरी उद्योग वाणिज्य संघमा जिम्मेवारी वाँडफाड भएको छ ।

विहिवार साझ वसेको कार्यसमितिको पहिलो वैठकले जिम्मेवारी वाडफाड गरेको हो ।

वैठकले प्रथम उपाध्यक्ष र द्धितिय उपाध्यक्षमा गोपाल श्रेष्ठ र रामस्वरुप शर्मालाई जिम्मेवारी दिएको छ ।

महासचिवमा महेन्द्र प्रधानलाई दिएको छ ।

संघको कोषाध्यक्षमा प्रभाव खतिवडालाई जिम्मेवारी दिएको छ । खतिवडा विजय हस्पीटलका सञ्चालक तथा यमाहा सो धरानका संञ्चालक हुन ।

त्यसैगरी उद्योग सचिव र वाणिज्य सचिवमा अशोक जैन डागा र किसन मास्केलाई जिम्मेवारी दिएको छ ।

यता प्रचार प्रसार समितिको संयोजकमा शशीलाई दिइएको छ । सर्वै पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन गरीएको प्रचार समिति संयोजक शशी शाहले जानकारी दिएकाछन् ।

जिम्मेवारी वाडफाड पश्चात संघको कार्यसम्पादनमा सहज हुनुका साथै आगामी दिनमा संघलाई अघि वढाउन थप सहज हुुने शाहको भनाई रहेको छ ।

चार मनोनित
संघको वैठकले ४ जना मनोनित समेत गरेको छ

अध्यक्षले मनोनित गर्न पाउने २ जना र कार्यसमितिले मनोनित गर्न पाउने २ जना गरी ४ जना मनोनित गरेको प्रचार तथा संगठन सचिव शशी साहले जानकारी दिएकाछन् ।

उनका अनुसार अध्यक्षले मनोनित गर्नेमा सन्दीप शाक्य र सुशिल अग्रवावल रहेकाछन्

भने कार्यसमितिबाट उमेश श्रेष्ठ र सन्तोष वि.क. लाई मनोनयन गरीएको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic