आगलागि पीडितलाई युवा संघको सहयोग

  • पुस २५, २०७९
  • १,००७ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२५ पुष ः सुनसरीको धरान–५ स्थित देउरालिमा भएको आगलागी पीडितलाई राष्ट्रिय युवा संघले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बिद्युत सर्ट भई आगलागी पीडित वनेका परिवारलाई युवा संघले आर्थिक सहयोग उपलव्ध गराएको हो ।

आगलागी पीडित पंच बहादुर राईलाई युवा संघले नगद ६४ हजार ४ सय रुपैया हस्तान्तरण गरेको हो ।

आगलागी पीडितलाई घर निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरीएको राष्ट्रिय युवा संघ धरान उपमहानगर कमिटी अध्यक्ष भवानी भक्त दाहालले वताएकाछन् ।

राईको परिवारमा २ छोरा , आमा र दिदी बस्दै आएका छन् । घर जलेर आंशिक रुपमा बासस्थान समेत नभए पछि उनको परिवार अहिले घरवारविहीन भएको छ ।

पीडितको घर निर्माणका लागि युवा संघकै पहलमा श्रमदान पनि गरीने अध्यक्ष दाहालले बताएकाछन् ।
उनले घर बनाउदा लाग्ने सामाग्री वडाले सहयोग गर्ने र श्रमदानको रुपमा युवा संघले गर्ने पनि उनले थप जानकारी दिएकाछन् ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic