संयुक्त गृल व्यवसायी संघमा उदयकुमार राई निर्वाचित

  • माघ ३, २०७९
  • १,६६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ्र्र्र्र३माघः संयुक्त गृल व्यवसायी संघ धरानको आठौं साधारण सभाले उदयकुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिवार भएको आठौं साधारण सभा तथा अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

साधारण सभाले संघको प्रथम उपाध्यक्ष, उपाध्यक्ष,सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस पदम वराइली, हरी वि.क.,कमल शंकर, प्रेम कुमार राई र जंग बहादुर थापालाई चयन गरेको छ ।

त्यसैगरी कार्यसमिति सदस्यमा तिलक ल्वागुन, मदनकुमार प्रधान, प्रदीप वि.क.,पार्वति राई, तुलाराम श्रेष्ठ, हेमबहादुर भण्डारी र दिपु तामाङ रहेकाछन ।

संघको सल्लाहारहरुमा टोपेन्द्र शाही, प्रेमराज राई, तोर्णबहादुर वि.क.र निवर्तमान अध्यक्ष राजकुमार राई रहेकाछन ।

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic