तामाङ समुदायले विभिन्न कार्यक्रम गर्दै यसरी मनाइयो सोनाम ल्होसार (फोटोफिचर)

  • माघ ९, २०७९
  • ८०२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान , ८ माघ । तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आइतबार सोनाम ल्होसार पर्व मनाएका छन् । तामाङ समुदायको नयाँ बर्ष २८५९ औं सोनाम ल्होसारको अवसर पारेर धरानमा पनि धुमधामले मनाइएको हो ।

नेपाल तामाङ घेदुङ नगर कार्यसमिति धरानको आयोजनामा धरान ८ स्थित कार्यालयकाे परिसरमा विविध कार्यक्रम गरि सोनाम ल्होसार मनाइएको हो । नगर अध्यक्ष यामबहादुर गोले तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेयर हर्क साम्पाङ, बिशेष अतिथि उपमेयर अइन्द्रबिक्रम बेघा रहेका थिए ।

हिजोदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष सुरु भएको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाउने गरिन्छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic