रोटरी क्लव र रोट्याक्ट क्लवद्धारा आयोजित रक्तदानमा ८० पिन्ट रगत संकलन

  • माघ १६, २०७९
  • १,९७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, १६ माघ ः रोटरी क्लव अफ धरान र रोट्याक्ट क्लव धरानले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

क्लवले नियमित कार्यक्रम अन्र्तगत कार्यक्रमको आयोजना गरेको हो ।

भानुचोकमा आयोजित कार्यक्रममा ८ पिन्ट रगत संकलन भएको रोटरी क्लव अफ धरानका पूर्व सभापति सुरेन्द्र स्थापितले जानकारी दिएकाछन् ।

क्लवले आयोजना गर्ने गरेको नियमित कार्यक्रम अन्र्तगत रक्तदान आयोजना गरीएको स्थापितको भनाई रहेकोछ ।

सो कार्यक्रममा धरान सिटी कलेजका विद्यार्थीीहरुले सहभागिता जनाएका थिए ।

blood = 3 blood = 2 dharan city

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic