वन उपभोक्तालाई रेकर्ड किपिङ र लेखा व्यवस्थापन तालिम

  • माघ १७, २०७९
  • ३,२०५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ माघ ः धरान क्षेत्रका सब डिभिजन बन कार्यालय, बिष्णुपादुका, धरानले सामुदायिक वनका पदाधिकारीहरुलाई एक दिने रेकर्ड किपिङ तथा लेखा व्यवस्थापन तालिम दिएको छ ।

कार्यालयले १६ वटा सामुदायिक वन उपभोक्ता समूहका १६ वटा सामुदायिक वनका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा समिति, सल्लाहकार समितिलाई सो तालिम दिएको हो ।

तालिममा ५० जनाको सहभागीता रहेको थियो।

ban photo final 1

तालिममा सहभागीहरूलाई बैठक सञ्चालन,रेकर्ड किपिङ, पत्राचार, फाईलिङ, माइन्युट लेखन, अभिलेख व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको थियो ।

त्यस्तै सामुदायिक वन उपभोक्ता समूहको आर्थिक कार्यविधि निर्देशिका, २०७३ बमोजिम सामुदायिक वनहरूले राख्नुपर्ने विभिन्न प्रकारका खाता, योजना तर्जूमा, बजेट विनियोजन, कार्यसञ्चालन, विकास कामको रेखदेख, जाँचपास लगायतका विषयमा अनुशिक्षण गरिएको सब डिभिजन प्रमुख विक्रम अमात्यले जानकारी दिएकाछन् ।

सहभागीहरुले तालिमले आगामी दिनमा उपभोक्ता समूहको रेकर्ड किपिङ, लेखा व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउन सहयोग पुग्ने बताएकाछन् ।

तालिम हरियाली सामुदायिक वन उपभोक्ता समूह, धरान १९ को सभाहलमा सम्पन्न भएको थियो ।

ban photo = 2

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic