वीपी प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रा।डा।शर्मा

  • माघ २०, २०७९
  • २०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० माघ ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत उपकुलपति ज्ञानेन्द्र गिरी निलम्वनमा परेपछि निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डासञ्जिव कुमारशर्माले पाएका छन् ।

शर्मालाई शुक्रवार स्वास्थ्य मन्त्रालयले निमित्त उपकुलपतिको जिम्मेवारी तोकेको प्रतिष्ठानका सह प्रवक्ता डा।चुडामणी पोखरेलले जानकारी दिए ।

शिक्षाध्यक्ष समेत प्रा.डा.शर्मालाई केही अधिकारहरु पनि दिइएको तर अहिल्यै जानकारीमा नआएको पनि उनले बताए ।

प्रा.डा.शर्मा सर्पदंश बिशेषज्ञ तथा मुटु र मृगौला रोगका पनि बिशेषज्ञ चिकित्सक हुन् ।

उनी नेपालमा मात्र नभै अन्तरराष्ट्रिय ख्यातीप्राप्त चिकित्सक हुन् शर्मा पुष पहिलो साता शिक्षाध्यक्ष पदमा नियुक्त भएका थिए । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बित भएपछि प्रा.डा.शर्मा स्वतः निमित्त उपकुलपतिका हकदार थिए ।

उपकुलपति डा.गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै निकायबाट प्राप्त नभएको प्रोफेसर पद दुरुपयोग गरेको भन्दै माघ ९ गते बिशेष अदालतमा मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका थिए ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic