करुणा राईको ‘रसिया राग’ सङ्ग्रहमाथि चर्चा

  • फागुन १, २०७९
  • २,५२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ फागुनः साहित्यकार कवि करुणा राईको नयाँ कविता सङ्ग्रह ‘रसिया राग’ को एक कार्यक्रमका वीच चर्चा गरिएको छ ।

धरानकी साहित्यकार कवि राईको शनिबार धरानमा एक कार्यक्रमको ओयोजना गरी सङ्ग्रहमाथि चर्चा गरिएको हो ।
प्रमुख अतिथि, वरिष्ठ कवि बम देवानले करुणाका कवितामा गाउँलेपन झल्किएको वताएका थिए ।

गाउँको भावना जीवन्त भएर कवितामा आएको उनको भनाई थियो ।कार्यक्रममा कवि मनु मञ्जिलले कवितामाथि आफ्नो विचार राखेका थिए ।

karuna photo

कार्यक्रममा वोल्दै मञ्जिलले करुणाको सङ्ग्रहमा प्रेमिल कविता सङ्ग्रहित रहेको बताए । जसरी लेखिनुपथ्र्यो, त्यसरी नै कविता लेखिएको उनको भनाई थियो ।

कवि सन्तोष थेबेले करुणा राईको कविताले गाउँले जीवनका भोगाइ र प्रयोग गरीएको भाषाको प्रयोगले आफू हर्षित भएको वताए ।

कवि करुणा राईका अनुसार कविता सङ्ग्रहमा ४९ वटा कविता समावेश गरीएको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic