डिएसपि मल्लद्धारा ३८ औं पटक रक्तदान

  • फागुन ६, २०७९
  • २,५४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ फागुन ः इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपि नवराज मल्लले ३८ औ पटक रक्तदान गरेकाछन् ।

सुच्चा राई कल्याणकारी समाजको २३ औं वार्षिक उत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा मल्लले सो रक्तदान गरेका हुन् ।

समाजको केन्द्रीय समिति र सुनसरी जिल्ला समितिको संयुक्त आयोजनामा भएको सो रक्तदान कार्यक्रममा ७० पिन्ट रगत संकलन भएकोमा ४२ जना पुरुष र २८ जना महिलाले रक्तदान गरेको समाजका केन्द्रीय अध्यक्ष विनोद सुच्चा राईले जानकारी दिएकाछन् ।

जति सकिन्छ त्यति मात्रामा भएपनि रक्तदान जस्तो मानवीय कार्यमा सहयोग गरौं भन्ने उदेश्यका साथ वार्षिक उत्सवका अवसरमा रक्तदानको आयोजना गरीएको अध्यक्ष राईको भनाई रहेको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic