हुक्पा चोङवाङ कल्याण संघको केन्द्रीय अध्यक्षमा मोहनकुमार चयन

  • चैत २६, २०७९
  • ८३३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ चैतः हुक्पा चोङबाङ कल्याण संघको तेस्रो राष्ट्रिय अधिवेशनले मोहन कुमार हुक्पाचोङवाङको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।

शनिवार धरानमा भएको तेस्रो अधिवेशनले मोहनकुमार हुक्पाचोङवाङको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो ।

समितिको तीन उपाध्यक्षहरुमा मदनकुमार हुक्पाचोङवाङ,गजेन्द्र हुक्पाचोङवाङ, सन्तोष हुक्पाचोङवाङ चयन भएकाछन् ।
त्यसैगरी अधिवेशनले महासचिवमा भगत हुक्पाचोङवाङलाई चयन गरेको छ ।

सचिवत्रयमा देवराज हुक्पाचोङवाङ,अशोक हुक्पाचोङवाङ र सन्तोष हुक्पाचोङवाङालई चयन गरेको छ ।कोषाध्यक्षमा मान बहादुर हुक्पाचोङवाङलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा सुकमाया हुक्पाचोङवाङ,दिपक हुक्पाचोङवाङ,गोविन्द हुक्पाचोङवाङ,तेजबहादुर हुक्पाचोङवाङ, बौद्धमान हुक्पाचोङवाङ, ललितचन्द्र हुक्पाचोङवाङ, सुरेश हुक्पाचोङवाङ, आइतराज हुक्पाचोङवाङलाई चयन गरेको छ ।

अधिवेशनबाट १९ सदस्यीय निवाचित गरेको छ भने थप २ जना सदस्य मनोनित गरी २१ जनाको कार्यसमिति कायम हुने नव निर्वाचित महासचिव भगत हुक्पाचोङवाङले जानकारी दिएकाछन् ।

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic