कोकाह खोला खानेपानी आयोजनामा विष्णु मेमोरीयल स्कुलको सहयोग

  • जेठ १४, २०८०
  • ३,८११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ जेठ ः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्कसाम्पाङ) द्धारा आयोजित परियोजनमा विष्णुु मेमोरीयल वोडिङ स्कुल धरान–९ ले शनिवार श्रमदानमा सहभागीता जनाएको छ ।

धराने जनताको लागि ल्याउन लागिएको कोकाह खोला खानेपानी परियोजनामा आफ्नो तर्फबाट केही मात्रामा भएपनि श्रमदान गरेर टेवा पुर्‍याउने उद्देश्यले श्रमदानमा सहभागीता जनाएको प्रिन्सिपल निलम श्रेष्ठले वताउनुभयो ।

स्कुलले मेयर साम्पाङलाई ७० हजार भन्दा बढी रकम बराबरको १० थान पाइप समेत हस्तान्तरण गरिएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिनुुभयो ।

श्रमदानमा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरू सहभागि भएका थिए ।

 bishnu school news cover photo = 2

स्कुलले श्रमदानमा सहभागी हुने अन्य सहभागीहरुको लागि आवतजावतमा सहजताको निम्ति थप सहयोग स्वरूप विद्यालयको ४ वटा बस समेत उपलब्ध गराएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिनुुभयो । ।

सामुुहिकताको अभ्यास गर्ने र समाजमा सकेको सहयोग पुु¥याउने उदेश्यका साथ खानेपानी परियोजनामा सहभागीता जनाएको श्रेष्ठको भनाई रहेको छ ।

bishnu school news cover photp - 4 cover news photo 1

 

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic