बुवाको नाममा अक्षयकोष स्थापना

  • वैशाख ३१, २०८१
  • ३,९५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ वैशाखः युवा व्वसायी युवराज शंकर र मिलन शंकरले आफ्नो बुवाको नाममा अक्षयकोष स्थापना गरेका छ्न ।

शंकर दाजुभाईले स्वर्गीय बुवा सुरज शंकरको नाममा सोमबार अक्षयकोष स्थापना गरेका हुन् ।

बिश्वकर्मा कल्याण सेवा समिति धरानको ३२ औ साधारण सभाका अवसरमा शंकर दाजुभाईले आफना बुवाको १ सय १ औं पुन्य तिथिका अवसरमा अक्षयकोष स्थापना गरेका हुन् ।

शंकर दाजुभाईले संस्थाको नियम अनुसार ५ हजार १ सय रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

साथै बुवाको स्मृतिमा दुई वटा पोर्टेबल ग्याँस चुलो पनि प्रदान गरेका थिए ।

उक्त सामग्री संस्थाका अध्यक्ष खड्गबहादुर विश्वकर्मालाई हस्तान्तरण गरेका थिए ।

शंकर दाजुभाई सुन व्यवसायी हुन ।

धरान ३ स्थित संस्थाको आफ्नै भवनमा सम्पन्न साधारणसभामा धरान–३ का वडाध्यक्ष विद्या शाक्य लगायतको उपस्थिति रहेको थियो ।

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic