विराटनगरमा भारतीय कथक नृत्याञ्जली प्रदर्शन

  • भदौ ३, २०८१
  • ४,०२७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ भदौः भारतीय स्वतन्त्रता दिवसको अवसरमा शनिवार विराटनगरमा भारतीय शास्त्रीय नृत्य नृत्याञ्जली प्रदर्शन गरेको छ ।

भारतीय राजदूतावास सम्बद्ध स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा सो नृत्याञ्जली प्रदर्शन भएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले साँस्कृतिक आदान प्रदानले दुई देशको भाइचारा, सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

DANCE NEWS PHOTO = 2 उहाँले कोशी प्रदेशले भ्रमण वर्षको रूपमा भारत भ्रमण गर्ने तयारी गरेको समेत जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला नेपाल भारत सम्बन्धलाई बलियो बनाउन संस्कृति पक्षले ठुलो भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

धरान स्थित भारतीय राजदूतावास पेन्सन वितरण कार्यालयको सहरीकरणमा सांँस्कृतिक प्रस्तुति भएको थियो ।

कार्यक्रममा पेन्सन कार्यालयका प्रभारी अधिकारी मेजर भरत कनोजियाले स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका सहभागी टोलीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

उहाले देशलाई चिनाउन त्यस देशको कला र संस्कृतिले महत्त्वपूर्ण भूमिका रहेका बताउँदै कथक नृत्य भारतीय सांस्कृतिक पहिचान भएको उल्लेख गर्नुभयो ।

उहाले भन्नुभयो –कथक भारतको पौराणिक नृत्य हो ।’ हिन्दु ग्रन्थहरूमा वर्णित कथक नृत्य भारतको राजस्थान र उत्तर भारतबाट सुरुवात भएको भएको उहाँको भनाई थियो ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic