श्यामचोक सेवा समितिमा नयाँ कार्य समिति चयन

  • असोज १६, २०८१
  • २,७०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ असोजः सामाजिक क्षत्रमा सकृय रहेको श्यामचोक सेवा समाजको अध्यक्षतामा दिनेश राना सर्वसम्मत रुपमा निर्वाचित वनेकाछन् ।

मंगलवार भएको ७ औं साधारण सभाबाट ११ सदस्यीय कार्यसमिति सहित राना अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित वनेका हुन् ।

shyam chok nwes photo= 2 समितिको उपाध्यक्षमा डिल्ली राम गिरी, सचिबमा बिकास तामाङ चयन भएका छन् भने सहसचिब र कोषाध्यक्षमा चन्द्रकला खडगी र कोषाध्क्ष्यमा कोपिला तामाङ चयन भएका छन् ।

समितिको सदस्यमा ललित मान योन्जन, हरि ओझा, बहादुर तामाङ, कमला मगर, राजमणि गौतम र धन कुमार राई चयन भका छन् ।

निर्वाचन समितिमा निर्वाचन संयोजक सुदेशना प्रधान र सदस्यमा अजुद्ध राई र लोक बहादुर तामाङ रहेका थिए ।

सम्पुर्ण कार्यसमिती सर्वसम्मत चयन भएको समाजका सचिब बिकाश तामाङले जानकारी दिए ।

उक्त कार्यक्रमको प्रमुख अतिथिको रूपमा धरान वडा नं. १५ का वडाअध्यक्ष नरेश इवारम रहेका थिए ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic