एईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने हेलेन सम्मानित

  • असोज २१, २०८१
  • ३,३८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१असोजः स्व.खड्ग बहादुर तुम्बापो स्मृति शैक्षिक पुरस्कारबाट हेलेन तुम्बापो सम्मानित भएकाछन् ।

तुम्बापोलाई एईई परिक्षामा सुनसरी जिल्लाबाट उत्कृष्ट नतिाज ल्याउन सफल भएकोमा तुम्बापोलाई नगद रु. १० दश हजार सहित सम्मान पत्रले सम्मान गरीएको हो ।

TUMBAPO = 2 इटहरी निवासी हेम राज तुम्बापोको छोरा हेलेन तुम्बापोलाई सुनसरी तुम्बापो समाज धरानले हरेक वर्ष एसईईमा तुम्बापो परिवारबाट सर्वोष्कृष्ट जिपिए प्राप्त गरी सुनसरी प्रथम बन्न सफल भएका थिए ।

विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि समाजले हरेक वर्ष सम्मान–पत्रद्वारा सम्मान गर्दै आईरहेको समाजका अध्यक्ष हेमराज तुम्बापोले जानकारी दिए ।

तुम्बापो समाज सेवा संघका केन्द्रीय सदस्इ कविरमान तुम्बापो प्रमुख अतिथि भएको सो कार्यक्रममा समाजका प्रमुख सल्लाहकार डम्बर कुमार तुम्बापो, बरीष्ठ सल्लाहकार केबेर लाल तुम्बापो,सुनरानी तुम्बापोको उपस्थिति रहेको थियो ।

सस्थापक अध्यक्ष स्व. खड्ग ब. तुम्बापोको स्मृति र सम्मानमा स्व. खड्ग बहादुर तुम्बापो स्मृति शैक्षिक पुरस्कार स्थापना गरीएको थियो ।

कार्यक्रमा सुनसरी जिल्ला भित्र रहेका तुम्बापो चेलि बेटीहरुलाई सिलाम साक्मा मायाको चिनो हस्तान्तरण गरेर स्वागत सम्मान गरिएको थियो ।

सोही अवसरमा दशै शुभकामना आदन प्रदान समेत गरिएको थियो।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic