कालोमेसो दलेको विरोधमा याक्थुङ चुम्लुङको आपत्ति

  • फागुन ५, २०८१
  • १,७३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५फागुनः याक्थुङ चुम्लुङ केन्द्रीय समितिले उपाध्यक्ष पदम चेन्जी मावो माथि भएको आक्रमणको घोर आपत्ति जनाएको छ ।

संस्थाका दिलसिं चेम्जोङले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको दुःख व्यक्त गरेको हो ।

लोकतान्त्रिक अभ्यासमा वाक स्वतन्त्रता,पक्ष विपक्ष,वादविवाद तथा सहमत, असहमत हुने अधिकार संविधानले नै सुनिश्चित गरेकोमा आफ्नो विचार राखेकै आधारमा कुटपिट र कालोमोसो दल्ने जस्तो गैरसामाजिक कार्य गरेकोमा विज्ञप्तिमा दुःख व्यक्त गरीएको छ ।

आइतवार धरान–९ स्थित एचके मेलोडी क्लवमा संस्थाको पत्रकार सम्मेलन भइरहेको अवस्थामा मुक्कुमलुम बचाउ संयुक्त संघर्ष समितिका आन्दोलनकारीहरुले कार्यक्रम स्थलमै मावोमाथि कुटपिट गर्नुका साथै अभद्र व्यवहार गरेका थिए ।

छलफल वहस र संवादको माध्यमबाट कुनैपनि समस्याको समाधान गर्न सकिने भएकोले त्यसतर्फ अघि वढन सुझाव समेत दिएकाछन् ।

याक्थुङ जातिको मौलिक पहिचान संस्कार संस्कृतिको संरक्षण सम्वद्धन र विकासको लागि सदैव अडीग रहने समेत जनाएको छ ।

 

 

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic