हिबिस्कस बोर्डिङका विद्यार्थी ढुङ्गेपार्कमा

  • कार्तिक २९, २०८२
  • ५,४२३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ कार्तिकः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले प्रत्येक शुक्रवार पुस्तव रहित कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

शुक्रवार विद्यार्थीलाई कितावि ज्ञानका अतिरिक्त विद्या दिने उदेश्यले संचालन गर्दै आएको सो कार्यक्रम गत शुक्रवार पनि निरन्तरता दिएको छ ।

स्कुलका बिद्यार्थीहरुले शुक्रवार धरान–४ स्थित ढुङ्गेपार्कको अवलोकन गरेका थिए ।

विद्यार्थीहरुले पार्कमा कुदेर राखेको ढुङ्गामा कुदिएका गौतम बुद्ध,डा.सन्दुक रुईत, पारस खड्का, फुटबल खेलाडी प्रिति राई, कुलमान घिसिङ जस्ता व्यक्तित्वहरुको अवलोकन गरेका थिए ।

विद्यार्थीहरुलाई वडा नं.४ का वडाध्यक्ष धनबहादुर राईले पार्कको विशेषता तथा महत्वबारे जानकारी दिएका थिए ।

वडा अध्यक्ष राईका अनुसार उक्त पार्क निर्माणमा वडा, उपमहानगरपालिका वा सरकारी खर्च नगरी देस–बिदेसमा रहेका विभिन्न दाताहरुको सहयोग र मुर्तिकारहरुको श्रमदानमा पार्क निर्माण भएको हो।

HIBISCUS NEWS PHOTO HIBISCUS NWES PHOTO = 3 स्कुलका निर्देसक गङ्गाराम कुलुङले सामाजिक शिक्षामा समेत स्थानीय स्तरमा भएका ऐतिहासिक, पुरातात्त्विक महत्वले भरिएका सम्पदाहरुको भ्रमण गराई व्यवहारिक ज्ञान दिनुपर्ने भएकाले बिद्यार्थीहरुलाई पार्कको भ्रमण गराईएको बताए ।

छात्रा आस्था उदासले पार्कको भ्रमण गर्दा देसका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुको चित्र कुदिएको देखेर धेरै राम्रो लागेको अनुभव सुनाईन।

त्यस्तै अर्का छात्रा प्रियंका तामाङ्ले पार्क घुमिसके पछि ढुङ्गै ढुङ्गाबाट पनि यति राम्रो र कलात्मक पार्क निर्माण हुदोरहेछ भन्ने आफुलाई थाहा भएको बताईन।

समाजमा भएका सवै कुराहरुको जानकारी दिने उदेश्यले विद्यार्थीहरुलाई शुक्रवारका दिन केही न केही फरकपना दिदै आएको स्कुलमा निर्देशक गंगाराम राईको भनाई रहेको छ । स्कुलले यसवर्षदेखि हरेक शुक्रलाई पुस्तक रहित कक्षाको रुपमा संचालन गर्दै आएको छ ।

HIBISCUS NWES PHOOT = 666 HIBISCUS SCHOOL NEWS PHOTO HIBISCUS NEWS PHOTO = 6666 NWES PHOTO

 

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic