वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

  • फागुन १४, २०८२
  • २६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार्यक्रमका अवसरमा धरानमा विहिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

धरान १८ स्थित सिटी फुटसलमा भएको रक्तलान कार्यक्रममा १ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ ।

NEWS PHOTO = 2 रक्तदानका सहभागीहरुलाई धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम वेघाले प्रमाण पत्र वितरण गरेका थिए । उनले रक्तदान जस्तो मानवीय सेवाको कार्य गरेको भन्दै आयोजकलाई धन्यवाद दिदै प्रसंशा गरेका थिए ।

कार्यक्रमका सभापति भिम गुरुङले रगतको अभावमा कसैले पनि उपचारमा समस्या भोग्नु नपरोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको वताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सुनसरीले प्राविधिक सहयोग गरेको थियो ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic