समाचार

    Showing १,६९१-१,६९५ of १,६९५ items.
  • धरानमा आए नयाँ डिएसपी

    धरान/ धरानमा नयाँ डिएसपी सरुवा भएर आएका छन् । आज (शुक्रबार) डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत सरुवा भएर धरान आएका हुन् । यसअघि डिएसपी बस्नेत प्रहरी प्रधान कार्यालय कानून शाखा नक्साल काठमाडौंमा कार्यरत रहेका थिए । यहाँ कार्यरत रहेका डिएसपी ढुण्डीराज न्यौपाने १३ महिना ५ दिनपछि सरुवा भएर प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौं गएका छन् । डिएसपी न्यौपानेले नयाँ सरुवा भएर आएका डिएसपी बस्नेतलाई स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेका थिए । नयाँ डिएसपीलाई इन्स्पेक्टर हेमराज वलीसहित इप्रका मातहत रहेका १३ वटा चौकीका इञ्चार्जहरूले स्वागत गरेका छन् । इलाका प्रहरी कार्यालय मातह

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • १४१ पटक पढिएको
    • छाल खबर
  • बीपी प्रतिष्ठानमा ५ हजार बढी पीसीआर टेष्ट

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालसम्म ५ हजार भन्दा बढी कोरोनाको पीसीआर परीक्षण गरी सकिएको छ । प्रतिष्ठान प्रशासनका अनुसार ५ हजार १३६ जनाको पीसीआर परीक्षण गरिएकोमा १२२ जना संक्रमण भएको (पोजेटिभ) रिपोर्ट आएको छ । अन्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बीपी प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले कोरोना परीक्षणको आधारमा प्रतिष्ठानमा न्यून संख्यामा मात्रै कोरोना भएको रिपोर्ट आएको बताए । बीपीमा उपचाररत कोरोना संक्रमितमध्ये थप तीन जना कोरोना मुक्त बनेका छन् । यसअघि एक महिलासहित १८ जना कोरोना मुक्त बनेका थिए । झापा कचनकवलका तीनै जना १५ देखि ४५ वर्षका पुरुष रहेका छन्

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • १९३ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

    विराटनगर/ आर्थिक वर्ष २०७७/७८ को लागि प्रदेश १ सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । नीति तथा कार्यक्रमले विषयगत रुपमा स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको छ । यस्तै विदेशबाट रोजगारी गुमाएर घर फर्किएका युवाहरुको लागि उत्पादनशील रोजगारी व्यवस्था गर्न उद्योग र भौतिक पूर्वाधार विकास उच्च प्राथमिकतामा रहने कार्यक्रममा उल्लेख छ । यसका साथै शिक्षा, सुरक्षा, वन र वातावरण, सूचना प्रविधि, सुशासन, पुर्वाधार, पर्यटन, कृषिलगायतका क्षेत्रलाई तेस्रो प्राथमिकतामा राखेको छ । किसानहरुको लागि ४५ करोडको राहत घोषणा गरिएको छ । विदेशबाट आउने युवाहरुलाई अनलाइन फर्म भर्न लगाइ अद्यावधिक गरिने

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • ४१९ पटक पढिएको
    • छाल खबर
  • धरानमा थप १ जनामा कोरोना सङ्क्रमण

    धरान/ धरानमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले धरान उपमहानगरपालिकामा १ जना महिलामा कोरोना सङ्क्रमण भएको जानकारी मन्त्रालयलाई प्राप्त भएको बताए । धरानउपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार यसबारेमा धरान उपमहानगरलाई जानकारी नआएको

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • १४१ पटक पढिएको
    • छाल खबर
  • गुर्जो किन खाने कति खाने र कसरी खाने तरीका जान्नुहोस

    काठमाण्डूको ठमेलमा जन्मिएकी पुनम प्रधान घरअगाडिको बकाइनोको रुखमा झाँगिएको गुर्जो हेरेर हुर्किइन्।धेरै लहरा हुने र सजिलै झाँगिने गुर्जो बारीबाट हटाउन दुख भयो भन्दै उनकी आमा गुनासो गर्थिन्।अहिले कोरोनाभाइरसको कहरमाझ एकाएक चर्चा हुनथालेपछि पुनमले आफन्तको घरबाट गुर्जोको डाँठ मात्रै ल्याएकी छैनन्, यसको बिरुवा पनि बालकुमारीस्थित घरमा रोपेकी पनि छन्।“यसको फाइदाको कुरा थाहा पाएँ। अहिले हामी परिवार नै दैनिक खान थालेका छौँ,” इन्टेरियर डिजाइनर प्रधानले भनिन्।पुनमको घरमा मात्रै होइन अहिले गुर्जोको प्रयोग धेरै घरमा हुन थालेको छ।गुर्जोको बढ्दो प्रयोगसहरमा बस्ने कतिले गाउँबाट मगाउन थालेका छन् भने

    • प्रकाशित मितिः पुस १७, २०२६
    • ६,०७३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic