हलो जोत्न थाले पूर्वसभामुख महरा राजनीतिबाट कृषि क्षेत्रमा

  • जेठ २६, २०७७
  • २८६ पटक पढिएको
  • छाल खबर
alt

रोल्पा/ पूर्व सभामुख कृष्णबहादुर महरा यतिवेला गाउमा कृषि कार्यमा व्यस्त रहेकाछन् ।

कोरोना संक्रमण नफैलियोस् भन्दै सरकारले लगाएको लकडाउनका बेला आफ्नो पुर्खौली घर रोल्पामा पुगेका महराले हलो जोतेको तस्बिर सार्वजनिक गरेकाछन् ।

अहिले उनी आफ्नो बारी जोत्ने खन्ने काममा तल्लिन रहेकाछन् । ‘अहिले खेतिपातीको कामका लागि परिवारका सबै सदस्य आफ्नो पुर्खौली घर आएकको उनको भनाई रहेको छ ।

जनताबाट चुनिएर गएका व्यक्तिहरु र जनताको जिवनशैली मा फरकपन आउनु नहुने महराको भनाई रहेको छ । ‘जिम्मेवारी अनुसार जुनसुकै काम पनि गर्न सक्नुपर्छ ।

कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र तहसनहस भइरहेको उल्लेख गर्दै पूर्व अर्थमन्त्री समेत रहेका महराले नेपालले कृषि उत्पादनलाई बढाउनुपर्नेमा जोड दिए। ‘हामी कृषिमा आत्मनिर्भर हुनैपर्छ, नेपाललाई परनिर्भरमुखी अर्थतन्त्रबाट आत्मनिर्भर बनाउने प्रमुख आधार भनेकै कृषि उत्पादन हो । (रेडियो एनआरएनबार्ट)

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic