सोमवार एकै दिन ३ सय १४ जना संक्रमित थपिए,देशभर ३हजार ७ सय ६२ पुग्यो कोरोना

  • जेठ २६, २०७७
  • १३३ पटक पढिएको
  • छाल खबर
alt

सोमवार, जेष्ठ २६, २०७७
जेष्ठ २६ काठमाण्डौं । सोमवार ३ सय १४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जस मध्ये २ सय ९४ पुरुष रहेका छन् भने अन्य महिला छन् ।

बिराटनगर, धरान, जनकपुर लगायत देशभर २१ वटा प्रयोगशालामा परीक्षण गर्दा ती संक्रमितहरु देखिएका हुन् । यो सगै कुल संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सोमवारविभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३१४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये २९४ जना पुरुष र २० जना महिला रहेका छन् । थप सङ्क्रमितसँगै जम्मा सङ्क्रमितको सङ्ख्या तीन हजार ७६२ जना रहेको छ ।

यसमा पुरुषको सङ्ख्या तीन हजार ५०६ र महिला २५६ रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ३ हजार ७६२ पुगेको जनाए । डा। गौतम मन्त्रालयका नवनियुत्तः प्रवक्ता हुन् । कोरोनाबाट १४ जनाको मृत्यु भएको छ भने आज सम्म ४ सय ८८ जना डिस्चार्ज भएका छन् ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic