विप्लवका कार्यकर्ता पक्राउ अध्यक्षको कार्यकक्षमा वम राखेको आरोप

  • जेठ २८, २०७७
  • ३९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
जेठ,२८
धरान, उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा बम राखेको आरोपमा नेत्र विक्रम चन्दका कार्यकर्ता पक्राउ परेकाछन् ।
गाउपालिका अध्यक्ष मेजर कुमार राईको कार्यकक्ष नजिक बम राखेको आरोपमा एक जना कार्यकर्ता पक्राउ परेका हुन ।
उदयपुरगढी गाउँपालिका २ बर्रेका ४५ वर्षिय गोपाल तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
गत माघ १३ गते गाउँपालिका अध्यक्ष राईको कार्यकक्ष नजिक बम राखेको आरोप उनलाई लागेको छ ।
राज्य विरुद्धको अपराध र लिम्चुङबुङ गाउँपालिकाको कार्यालयमा बम राखेको अनुसन्धानबाट खुलेको हुनाले तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए । तामाङलाई उनकै घरबाट पक्राउ गरेको एसपी मगरले जानकारी दिए ।
तामाङले पालिका स्तरका योजनाहरु र जनप्रतिनिधिहरु लगायतसँग चन्दा असुलीमा नाम जोडिएको नाम नबताउने सर्तमा एक जनप्रतिनिधिले जानकारी दिए ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic